शब्दकोश प्रविष्टि

पूर्वस्वीकृति

ना.

ना. [सं.] कुनै कामकुराबारे पहिले नै दिइने स्वीकृति; पहिले नै गरिएको स्वीकार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035482
मुद्रित पृष्ठ
798