शब्दकोश प्रविष्टि

पूर्वसेवाकालीन

वि.
  1. कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको ।

  2. हालको सेवाभन्दा पहिलेको सेवाको समयको; साबिकको सेवाको समयको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035477
मुद्रित पृष्ठ
797