शब्दकोश प्रविष्टि

पूर्वसम्मोदन

ना.

ना. [सं.] जारी गर्नुपर्ने आदेश, नियम आदिका सम्बन्धमा उच्चाधिकारीहरूबाट पहिले नै प्राप्त गरेको वा गरिने स्वीकृति वा पुष्टि; पूर्वस्वीकृति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035475
मुद्रित पृष्ठ
797