शब्दकोश प्रविष्टि
पूर्ववृत्त/पूर्ववृत्तान्त
ना.
पहिले घटेको घटना; पहिले भएको कुरा ।
इतिहास; पूर्ववृत्तान्त ।
भूमिका ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035473- मुद्रित पृष्ठ
- 797
शब्दकोश प्रविष्टि
पहिले घटेको घटना; पहिले भएको कुरा ।
इतिहास; पूर्ववृत्तान्त ।
भूमिका ।
[सं.]
npbs2075-10-035473