शब्दकोश प्रविष्टि

पूर्ववत्

क्रि.वि.वि.
  1. पहिले भएको जस्तै; पहिले जस्तै । वि.

  2. पहिलेको जस्तो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035464
मुद्रित पृष्ठ
797