शब्दकोश प्रविष्टि

पूर्वप्रबोध

ना.
  1. पूर्वबाट पाइने ज्ञान; पूर्वको ज्ञान ।

  2. पहिलो ज्ञान ।

  3. पहिलो जागरण ।

  4. अभिमुखीकरण (ओरियन्टेसन) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035453
मुद्रित पृष्ठ
797