शब्दकोश प्रविष्टि
पूर्वजन्मा
ना.
आफूभन्दा पहिले जन्मेको व्यक्ति ।
अग्रज; दाजु ।
मनुष्य–जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति; ब्रामण जाति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035430- मुद्रित पृष्ठ
- 796
शब्दकोश प्रविष्टि
आफूभन्दा पहिले जन्मेको व्यक्ति ।
अग्रज; दाजु ।
मनुष्य–जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति; ब्रामण जाति ।
npbs2075-10-035430