शब्दकोश प्रविष्टि
पूर्व
ना.क्रि.वि.वि.
प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग; सूर्य उदाउने दिशा; पश्चिमको विपरीत दिशा ।
नेपाल, भारत, चीन, जापान आदि पूर्वीय देश; एसियाका पूर्वीभेकका देश । (उदा.- पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन) ।
कुनै कुराको अघिल्लो भाग ।
अघिल्लो समय ।
पूर्वज; पुर्खा । क्रि.वि.
पहिले; अघि । वि.
पहिलेको (जस्तो– पूर्वकाल, पूर्वसमय इ.) ।
उदाहरण
(उदा.- पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035412- मुद्रित पृष्ठ
- 796