शब्दकोश प्रविष्टि
पूर्ति
ना.
कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम ।
सुरु गरिएको कामको समाप्ति; थालिएको कामलाई पूरा गर्ने कार्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035410- मुद्रित पृष्ठ
- 796
शब्दकोश प्रविष्टि
कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम ।
सुरु गरिएको कामको समाप्ति; थालिएको कामलाई पूरा गर्ने कार्य ।
[सं.]
npbs2075-10-035410