शब्दकोश प्रविष्टि

पूर्णाहुति

ना.
  1. यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिद्वारा गरिने हवन वा आहुति ।

  2. कुनै कामलाई पूरा गर्ने अंश; अपुग वा कमी पूरा गर्ने अंश ।

  3. समाप्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035406
मुद्रित पृष्ठ
796