शब्दकोश प्रविष्टि
पूर्णश्री
वि.ना.
धनधान्यले पूर्ण भएको; श्री–सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली । ना.
पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा; अन्नपूर्णा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035396- मुद्रित पृष्ठ
- 795
शब्दकोश प्रविष्टि
धनधान्यले पूर्ण भएको; श्री–सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली । ना.
पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा; अन्नपूर्णा ।
npbs2075-10-035396