शब्दकोश प्रविष्टि

पूर्ण न्यायाधिवेशन

ना.सर्व

ना. सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित हुने इजलास; सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूरा सभा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035389
मुद्रित पृष्ठ
795