शब्दकोश प्रविष्टि
पूजापाठ
ना.
ना. देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा, स्तोत्रादिको पाठ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035355- मुद्रित पृष्ठ
- 794
शब्दकोश प्रविष्टि
ना. देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा, स्तोत्रादिको पाठ ।
npbs2075-10-035355