शब्दकोश प्रविष्टि
पूजागृह
ना.
ना. पूजाका निमित्त बनाइएको घर वा घरभित्रै पूजाका निम्ति बनाइएको छुट्टै कोठा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035354- मुद्रित पृष्ठ
- 794
शब्दकोश प्रविष्टि
ना. पूजाका निमित्त बनाइएको घर वा घरभित्रै पूजाका निम्ति बनाइएको छुट्टै कोठा ।
npbs2075-10-035354