शब्दकोश प्रविष्टि
पूजन
ना.
देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना ।
कसैको आदरसत्कार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035347- मुद्रित पृष्ठ
- 794
शब्दकोश प्रविष्टि
देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना ।
कसैको आदरसत्कार ।
[सं.]
npbs2075-10-035347