शब्दकोश प्रविष्टि

पुस्ता

ना.

ना. [फा. पुश्त] बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंश–परम्परा; पिँढी (जस्तो- सातौँ पुस्ता, आठौँ पुस्ता आदि) ।

व्युत्पत्ति

[फा. पुश्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035327
मुद्रित पृष्ठ
794