शब्दकोश प्रविष्टि
पुष्टि
ना.
मोटो, बलियो हुने क्रिया वा भाव; पुष्ट हुने क्रिया वा भाव ।
पहिले भइसकेको कुनै कुरालाई तर्क, प्रमाण आदिद्वारा बलियो बनाउने क्रिया वा भाव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035271- मुद्रित पृष्ठ
- 792–793
शब्दकोश प्रविष्टि
मोटो, बलियो हुने क्रिया वा भाव; पुष्ट हुने क्रिया वा भाव ।
पहिले भइसकेको कुनै कुरालाई तर्क, प्रमाण आदिद्वारा बलियो बनाउने क्रिया वा भाव ।
[सं.]
npbs2075-10-035271