शब्दकोश प्रविष्टि
पुवाँलो३
ना.
ना. यज्ञमा आहुति दिँदा धारापात्रबाट यज्ञाग्निमा घृतधारा चुहाउने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035260- मुद्रित पृष्ठ
- 792
शब्दकोश प्रविष्टि
ना. यज्ञमा आहुति दिँदा धारापात्रबाट यज्ञाग्निमा घृतधारा चुहाउने काम ।
npbs2075-10-035260