शब्दकोश प्रविष्टि
पुल्किनु
अ.क्रि.
पुलुक्क देखा पर्नु; पुलुक्क देखिने हुनु ।
चहकिनु; उज्जर हुनु ।
व्युत्पत्ति
[पुलुक्क+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035243- मुद्रित पृष्ठ
- 792
शब्दकोश प्रविष्टि
पुलुक्क देखा पर्नु; पुलुक्क देखिने हुनु ।
चहकिनु; उज्जर हुनु ।
[पुलुक्क+इ+नु]
npbs2075-10-035243