शब्दकोश प्रविष्टि
पुलीचक्का
ना.
ना. [अङ्. पुलिङ+चक्का] धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ ह्विल) ।
व्युत्पत्ति
[अङ्. पुलिङ+चक्का]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035236- मुद्रित पृष्ठ
- 792
शब्दकोश प्रविष्टि
ना. [अङ्. पुलिङ+चक्का] धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा; लोता लागेर मेसिन घुमाउने चक्का; (पुलिङ ह्विल) ।
[अङ्. पुलिङ+चक्का]
npbs2075-10-035236