शब्दकोश प्रविष्टि

पुलिन्दा

ना.

ना. [सं. पुल+फा. इन्द] हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँपठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा आदिले बेरेर बाँधिएको पोको; पार्सल ।

व्युत्पत्ति

[सं. पुल+फा. इन्द]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035228
मुद्रित पृष्ठ
792