शब्दकोश प्रविष्टि

पुल१

ना.
  1. नदीनाला पार गर्नाका निम्ति वारिपारि वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटो; नदीमा वारपार गर्न बनाइएको पक्की साँघु; सेतु ।

  2. नदी पार गर्ने कुनै पनि अचल साधन (तुइन, झोलुङ्गे पुल; पुलेसो आदि) ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035198
मुद्रित पृष्ठ
791