शब्दकोश प्रविष्टि
पुर्सुङ्गे
ना.
ना. [सं. पुरुषाङ्ग+ए] मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर ।
व्युत्पत्ति
[सं. पुरुषाङ्ग+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035192- मुद्रित पृष्ठ
- 791
शब्दकोश प्रविष्टि
ना. [सं. पुरुषाङ्ग+ए] मारुनीसँगै नाच्ने पात्र; ढँटुवारे; जोकर ।
[सं. पुरुषाङ्ग+ए]
npbs2075-10-035192