शब्दकोश प्रविष्टि

पुर्बिया

वि.ना.
  1. पूर्व दिशाको; पूर्वतिरको; पूर्वतिर रहने; पूर्वीय; पुर्बेली; पौरस्त्य । ना.

  2. नेपाल अधिराज्यका ब्रामणहरूमध्ये कूर्माञ्चलीय र मैथिलबाहेक अरू ब्रामण; नेपाली ब्रामणको एक भेद ।

व्युत्पत्ति

[सं. पूर्वीय+आ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035185
मुद्रित पृष्ठ
791