शब्दकोश प्रविष्टि
पुरोभागिता
ना.
ना. [सं.] पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035171- मुद्रित पृष्ठ
- 790
शब्दकोश प्रविष्टि
ना. [सं.] पुरोभागी हुनाको भाव वा क्रिया; अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति ।
[सं.]
npbs2075-10-035171