शब्दकोश प्रविष्टि
पुरुषत्व
ना.
पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता ।
पुरुषार्थ; भालेपन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035154- मुद्रित पृष्ठ
- 790
शब्दकोश प्रविष्टि
पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता ।
पुरुषार्थ; भालेपन ।
npbs2075-10-035154