शब्दकोश प्रविष्टि

पुरापात

ना.

ना. [पुरा+पात] कसैले खाएर छोडिएको तर कसैले खानलाई स्वीकार गरेको जुठो खानेकुरो; पुरा; जुठोपुरो ।

व्युत्पत्ति

[पुरा+पात]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035134
मुद्रित पृष्ठ
789