शब्दकोश प्रविष्टि

पुरातत्त्व

ना.
  1. प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्णवस्तुको अध्ययन गर्ने विद्या; पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध राख्ने विद्या ।

  2. प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले तोकेअनुसार सय वर्षभन्दा पहिलेका वस्तुको अध्ययन गर्ने विद्या वा शास्त्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035122
मुद्रित पृष्ठ
789