शब्दकोश प्रविष्टि
पुरा१
ना.
ना. [प्रा. पुड] पहिले कसैले खाइसकेपछि खाएकै भाँडामा बाँकी रहेको खाना; खाएर उब्रिएको खानेकुरा; कसैको जुठो भइसकेको खाना; अवशिष्ट भोजन; उच्छिष्ट भोजन ।
व्युत्पत्ति
[प्रा. पुड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035116- मुद्रित पृष्ठ
- 789