शब्दकोश प्रविष्टि

पुर्नु

स.क्रि.
  1. खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले भर्नु ।

  2. खाडल वा गहिरो ठाउँलाई माटो आदि हाली उकास्नु ।

  3. कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु ।

  4. धनमाल आदि प्रशस्त दिनु; पोस्नु ।

  5. जनैको धागो सङ्लनु ।

व्युत्पत्ति

[सं. पुर्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035102
मुद्रित पृष्ठ
789