शब्दकोश प्रविष्टि

पुनर्रोपण

ना.
  1. एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम ।

  2. एक पटक बिरुवा आदि उखेलेर त्यस ठाउँमा फेरि पनि बिरुवा आदि रोप्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035076
मुद्रित पृष्ठ
788