शब्दकोश प्रविष्टि
पुनर्मिलन समारोह
ना.
विद्यालय, महाविद्यालय आदिको नयाँ सत्र सुरु भएपछि नयाँपुराना छात्रछात्राहरू भेला भई एकले अर्कोसँग परिचय गर्ने र जलपान आदि आनन्दोत्सव मनाउने कार्यक्रम ।
नाटक आदिमा भाग लिने कलाकारहरू एकत्रित भएर एकअर्कासँग भेट्ने र आनन्दोत्सव मनाउने कार्यक्रम; प्रीति– मिलनको कार्यक्रम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-035071- मुद्रित पृष्ठ
- 788