शब्दकोश प्रविष्टि

पुनर्नियुक्ति

ना.
  1. कुनै सङ्घ, संस्थामा वा पद वा काममा नियुक्ति पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम ।

  2. कुनै पद वा काममा पहिले कसैको नियुक्ति भएकोमा त्यसै पद वा काममा फेरि उसैलाई वा अरू कसैलाई नियुक्त गर्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035061
मुद्रित पृष्ठ
787–788