शब्दकोश प्रविष्टि

पुनर्जीवन

ना.
  1. मृतप्रायः प्राणीलाई कुनै उपायले फेरि जीवन दिने काम ।

  2. सामाजिक, आर्थिक आदि दृष्टिले बरबाद भइसकेका व्यक्तिलाई फेरि सपार्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035054
मुद्रित पृष्ठ
787