शब्दकोश प्रविष्टि

पुनरागमन

ना.
  1. एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम; फर्केर फेरि आउने काम ।

  2. फेरि जन्म लिने काम; पुनर्जन्म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-035021
मुद्रित पृष्ठ
786