शब्दकोश प्रविष्टि

पुत्तिका

ना.
  1. रङ–बिरङका पखेटा हुने धानमा लाग्ने एक जातको किरो ।

  2. धानमा लाग्ने सेतो किरो ।

  3. एक जातको माहुरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034985
मुद्रित पृष्ठ
786