शब्दकोश प्रविष्टि

पुत्तलिका

ना.
  1. पुतली ।

  2. मनुष्य आदिका आकारमा बनाइएको केटाकेटीको खेलौना; खेल्ने पुतली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034980
मुद्रित पृष्ठ
785–786