शब्दकोश प्रविष्टि
पुतली
ना.
अनेक किसिमका र रङका हुने, शरीरको मूल भाग भन्दा पखेटा ठुला हुने, उड्ने र फूलहरूमा बस्दै रसपान गर्दै गर्ने किराहरूको जाति ।
धानमा लाग्ने सेतो जातको किरो ।
काठ, धातु, कपडा आदिबाट बनाइएको, मनुष्य आदिका आकारको खेलौना ।
आँखाका बिचमा हुने कालो भाग; नानी ।
डाँठसहित धानका बालाको विभिन्न आकारमा बनाइएको झुप्पो ।
पुतली फूल ।
व्युत्पत्ति
[सं. पुत्तली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034962- मुद्रित पृष्ठ
- 785