शब्दकोश प्रविष्टि
पुण्यार्थ निधि
ना.
ना. पुण्यकार्यका लागि छुट्ट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034950- मुद्रित पृष्ठ
- 785
शब्दकोश प्रविष्टि
ना. पुण्यकार्यका लागि छुट्ट्याइएको वा जम्मा गरिएको सम्पत्ति; पवित्र वा धार्मिक कार्यका निम्ति सञ्चित धनराशि ।
npbs2075-10-034950