शब्दकोश प्रविष्टि

पुण्यात्मा

वि.

वि. पवित्र वा शुद्ध मन भएको; चोखो मन भएको; धर्ममा मन दिने; धर्मात्मा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034948
मुद्रित पृष्ठ
785