शब्दकोश प्रविष्टि
पुण्य
ना.वि.
धार्मिक विश्वासअनुसार असल काम वा परोपकारबाट प्राप्त हुने शुभ फल ।
धार्मिक दृष्टिबाट शुभ फल दिने काम; धर्मकार्य ।
यस लोकमा पनि राम्रो सम्झिने र परलोकमा पनि शुभ फल दिने काम । वि.
पवित्र; शुद्ध ।
शुभ; असल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034931- मुद्रित पृष्ठ
- 784–785