शब्दकोश प्रविष्टि

पुड्कापुड्की

ना.
  1. होचो कद भएका मानिसहरूको समूह; पुड्काहरूको समूह ।

  2. पुड्का र पुड्की ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034920
मुद्रित पृष्ठ
784