शब्दकोश प्रविष्टि
पुठ
ना.
गाह्रोसाङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ ।
कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा ।
व्युत्पत्ति
[सं. पुट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034915- मुद्रित पृष्ठ
- 784
शब्दकोश प्रविष्टि
गाह्रोसाङ्ग्रो पर्दा आडभर दिने काम; आड; भरोसा; पुठ ।
कुनै काममा प्रवृत्त हुन वा गर्न दिइने प्रेरणा ।
[सं. पुट]
npbs2075-10-034915