शब्दकोश प्रविष्टि
पुट्ठा
ना.
चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो ।
तिघ्राको मांसल भाग ।
नितम्ब ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034912- मुद्रित पृष्ठ
- 784
शब्दकोश प्रविष्टि
चाकदेखि मास्तिरको दुई खण्डमा विभाजित मांसल भाग; फिलो; पुट्ठो ।
तिघ्राको मांसल भाग ।
नितम्ब ।
npbs2075-10-034912