शब्दकोश प्रविष्टि

पुटपुट

क्रि.वि.वि.
  1. पुट्ट भाँचिरहने गरी ।

  2. पुट्ट मोटाइरहने गरी ।

व्युत्पत्ति

[अ.मू. पुट्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034899
मुद्रित पृष्ठ
784