शब्दकोश प्रविष्टि
पुटपाक
ना.
औषधीलाई जामुनु, बर आदिका पातले बेरी गिलो माटोले पोतेर डल्लो पारी डढाएर भस्म पार्ने प्रक्रिया ।
माटाको सानो पालाभित्र औषधी राखी माथिबाट पालैले छोपी दुइटा पालाको जोर्नीमा माटो पोती बन्द गरेर पोल्ने क्रिया ।
त्यस्तो प्रक्रियाबाट तयार पारिएको औषधी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034898- मुद्रित पृष्ठ
- 784