शब्दकोश प्रविष्टि
पुट२
ना.
आयुर्वेदिक प्रक्रियाअनुसार रसादि औषधी भस्म गर्ने माटाको कचौरा वा हाँडीजस्तो भाँडो ।
त्यस्तो भाँडामा राखी औषधी भस्म गराउने काम ।
कटौरा वा दुनाका आकारको भाँडो ।
दुनु ।
अँजुली ।
कोसा ।
दाप ।
खोल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034897- मुद्रित पृष्ठ
- 784