शब्दकोश प्रविष्टि
पुज्नु
स.क्रि.
देव–देवी, पितृ आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाउनु; श्रद्धा–भक्तिपूर्वक पूजा गर्नु; अर्चना गर्नु ।
मान्य वा आदरणीय जनको मान गर्नु; सत्कार गर्नु; आदर गर्नु ।
व्युत्पत्ति
[सं. पूजन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034886- मुद्रित पृष्ठ
- 784