शब्दकोश प्रविष्टि
पुछुवा
ना.वि.
कुनै वस्तु पुछी सफा गर्ने वा पुछने साधन; रुमाल । वि.
पुछने; पुछेर साफ गर्ने (व्यक्ति वा साधन) ।
व्युत्पत्ति
[पुछ्+उवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-034884- मुद्रित पृष्ठ
- 784
शब्दकोश प्रविष्टि
कुनै वस्तु पुछी सफा गर्ने वा पुछने साधन; रुमाल । वि.
पुछने; पुछेर साफ गर्ने (व्यक्ति वा साधन) ।
[पुछ्+उवा]
npbs2075-10-034884