शब्दकोश प्रविष्टि

पुछार

ना.
  1. कुनै स्थान, वस्तु वा कुराकानी आदिको सबभन्दा पछिल्लो भाग; पछाडिको अंश; अन्तिम भाग ।

  2. अन्तिम स्थान; आखिरी ठाउँ ।

  3. पहाड, वृक्ष आदिको फेदी ।

व्युत्पत्ति

[पुच्छर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034881
मुद्रित पृष्ठ
784